FAQs Complain Problems

वार्ड नं. १ महनाैर

अर्नमा गाउँपालिका वडा ‌न. १ महनाैर जमदह देखि लगडि सडक काे पूर्व-पश्चिममा र चिकना देखि सुखीपुर सडककाे उत्तर दक्षिण भागमा पर्दछ । वि.स. २०७३।१२।१ गतेमा गाउँपालिका स्थापना भए सँगै गा.वि.स. महनाैर र वडा न. १ देखि ९ अन्तर्गत रहेकाे गाउँ टाेलहरु मुसलिम र कामती टाेल यस अर्नमा गा.पा. काे वडा न. १ महनाैर अन्तर्गत पर्दछ ।

यस अर्नमा गा.पा. वडा न. १ काे पूर्वमा सुखीपुर न.पा. पश्चिममा नरहा गा.पा. उत्तरमा गाेलबजार र दक्षिणमा अर्नमाकाे वडा न. २ ३ र ४ पर्दछ । यस वडाकाे क्षेत्रफल  ८.०४ वर्ग कि.मि. रहेकाे छ र २०६८ सालकाे जनगन्ना अनुसार कुल जनसंख्या ६३६५ रहेकाे छ । 

 

Population: 
६३६५
Ward Contact Number: 
९८०५९४६३८५ / ९८०५९०२३९५