FAQs Complain Problems

वार्ड नं. ४ गाैरीपुर

गाैरीपुर वडा न. ४ अर्नमा गाउँपालिकाकाे सिरहा सुखीपुर राेडमा पर्दछ । वि.स. २०७३।१२।१ मा गाउँपालिका  स्थापना भए सँगै गाैरीपुर वडा न. १ देखि ९ अन्तर्गत रहेका गाउँ टाेल लक्ष्मीपुर, गाैरीपुर र लट्टाटाेल पर्दछ । यस वडाकाे क्षेत्रफल ५.८७  वर्ग कि.मी रहेकाे छ । वि.स. २०६८ सालकाे जनगणा अनुसार यस वडाकाे कुल जनसङख्या ३०२९ रहेकाे छ ।

यस वडाकाे उत्तर तर्फ तर्फ महनाैर-१, दक्षिण तर्फ कृष्णपुर-५, पुर्व तर्फ सुखिपुर नगरपालिका र पश्चिम तर्फ अर्नमा गाउँपालिका पर्दछ। यस वडामा १ वटा सवास्थ्य चाैकी, १ वटा माध्यमिक विधालय र १ वटा अधारभुत विधालय रहेकाे छ। मठ मन्दिरकाे रुपमा हनुमान मन्दिर, शिव मन्दिर, रामजानकि कुट्टी र डिहवार स्थान रहेकाे छ । यहाका मानिसहरु कुखुरापालन, माछापमलन गरेता पनि अधिकान्स मानिसहरु कृषि पेशामा निर्भर रहेकाे छ ।

Population: 
३०२९
Ward Contact Number: 
9817743808/9811704253