FAQs Complain Problems

वार्ड नं. २ ब्रहमपुरी

ब्रहमपुरी वाडा नं  २ अर्नमा गाउँपालिका सिरहा–चाेहर्वा राेडकाे ४ कि.मि. पूर्वमा पर्दछ । वि.सं २०६३।१२।१ गते अर्नमा गाउँपालिकाकाे स्थापना भए संगै अर्नमा प्र.पी. वडा नं. १,२ र ३ यस वडामा पर्दछ ।

यस वडाकाे क्षेत्रफल  ४.७६ वर्ग कि.मि. रहेकाे छ । वि.सं. २०६८ सालकाे जनगणना अनुसार यस वडाकाे जनसंख्या २९६७ रहेकाे छ ।  यस वडाकाे उत्तर तर्फ नरहा गाउँपालिकाकाे देवीपुर, दक्षिण तर्फ अर्नमा गाउँपालिका वाडा नं. ३ पूर्व तर्फ अर्नमा वडा नं. १ र ३ पर्दछ र यसलाइ मैनावती खाेलाले सिमानाकाे काम गरेकाे छ । पशि्चममा विष्णुपुर गाउँपालिका पर्दछ । यस वडा नं. २ ब्रहमपुरीमा मा.वि विधालय १ (एक) र अधारभुत १ (एक) रहेकाे छ । मठ मन्दिरकाे रुपमा शिव मन्दिर, हनुमान मन्दिर, गणेश मन्दिर, बुढवा थान, कुट्टी र डिहवार स्थान रहेकाे छ ।

 यस वडाका बहुसख्यक मानिस कृषि सिचाइकाे रुपमा कमला नहर रहेकाे छ । याहाँका मानिसहरु कुखुरा पालन माछा पालन, गरेपनि मुख्यतया मानिसहरु कृषि पेशामा निर्भर रहेकाे छ ।

Ward Contact Number: 
९८१४७४९८९९ /९८१४२२०७५८